ठाकुर राम प्रकरण : मतदाता नामावली प्रकाशन विवाद छानविन गर्न समिति गठन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा फागुन २६ गते:ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी प्रकाशन भएको मतदाता नामावलीको विवाद छानविन गर्न समिति गठन भएको छ ।

गत फागुन २१ मा प्रकाशन भएको मतदाता नामावलीमा त्रुटि रहेको आरोप विद्यार्थी संगठनले लगाएपछि क्याम्पस प्रमुख डा.उमेश प्रसाद चौरसीयाले उक्त विवाद छानविन गर्न समिति गठन गरेको जनाएका छन ।

शुक्रबार एक सुचना जारी गर्दे विवाद छानविन गर्न विभिन्न निकायलाई समावेश गरी तिन दिन भित्र बुझाउन आग्रह गरेका छन ।

क्याम्पसका प्रमुख चौरसीयालले क्याम्पसका रघुनाथ चौरसीयाको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएर छानविन गर्न जिम्मेदवारी तोकेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ