दाेस्राे परवानीपुर गाेल्डकपकाे तयारी
स्पर्श खबर जितपुर बारा माघ २८ गते :
दाेस्राे परवानीपुर गाेल्डकपकाे तयारी बारे छलफल भएको छ । यही फागुन २७ गतेदेखि चैत ४ गतेसम्म चल्ने बताएका छन । आज शनिबार बिहान ९ बजे परवानीपुरकाे खेल मैदानमा छलफल गरेकाे छ । ८ आेट टिम सहभागी हुने कलबले जानकारी दिनु भएको छ । परवानीपुर गाेल्डकपमा कुल लगत १६ लाख लग्ने बताएका छन ।छलफलमा विभिन्न उपसमितहरु गठन गरिएको छ ।दाेस्राे परवानीपुर गाेल्डकप एउटा एतिहसिककाे रुपमा परवानीपुरलाई चिनाउने काम भएको स्थानीय फुलमहम्मले बताएका ।
दाेस्राे परवानीपुर गाेल्डकपकाे तयारी

