यसकारण कराते खेलौं

spot_img
spot_img

यसकारण कराते खेलौं

स्पर्श खबर जितपुर बारा माघ २७ गते :
मार्सल आर्ट बिद्यामा पर्ने कराते आत्मरक्षाका लागि खेलिने खेल हो । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको तर, अहिले आएर यो खेल राष्ट्रको प्रतिष्ठासँग जोडिएको छ ।
‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ अगाडि बढेको यो खेलले आत्मविश्वास पैदा गर्छ । फिट र अनुशासित बनाउँछ । डाइटको सवालमा बच्चाहरूलाई दालभात सागसब्वी तरकारी नै खुवाए पुग्छ । त्योबाहेक सामान्यतया चना, अन्डा, गेडागुडी खुवाए अति उत्तम। कराते खेलमा विपक्षीलाई धेरै साह्रो हान्न पाइन्नँ, त्यसैले दुर्घटना हुने सम्भावना न्यून हुन्छ । शारिरीक तथा मानसिक विकासका लागि पनि यो खेल महत्वपूर्ण छ । कराते खेल्दा वा एक्ससाइज गर्दा ब्लड सर्कुलेसन फास्ट फास्ट हुन्छ । त्यसो हुँदा हाम्रो ब्रेनमा पनि अक्सिजनको मात्र चाँडो चाँडो पुगिरहेको हुन्छ । यसबाट ब्रेन फ्रेस हुन्छ।
कराते खेलको स्तरोन्नति र विकासको लागि हरेक क्षेत्रबाट समर्थन, सम्बर्द्धन र सहयोग गरौ । ताकि खेल पूर्वाधार निर्माणको विकास तथा कराते खेलाडीमा हौसला थपियोस।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ