spot_img
spot_img

जितपुर किक्रेट खेलाडीलाई समाग्री बितरण
स्पर्श खबर जितपुर बारा माघ २७ गते :
जितपुर किक्रेट खेलाडीलाई समाग्री बितरण गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरले किक्रेट खेलाडीलाई समाग्री बितरण गरेको छ । आउदाे कुनै पनि खेलमा प्रथम हुनेगरि खेलालाइ समाग्री बितरण गरेको वडा ७ का सदस्य नवीन मैनालीले बताए । त्यसै गरि दुई दिन अगाडि नेपाल सितोरियो कराँते शाखा जितपुरलाई पनि समाग्री बितरण गरेको थियाे। वडा ७ का वडा सदस्य नवीन मैनाली काे उदेश्य हाम्रो जितपुरकाे कुनै पनि खेलमा प्रथम हाेस र जितपुर खेलाडीको लागि मसँगहुने सहयोग गर्ने प्रतिबद्ध गर्नु भयो । जितपुर किक्रेटका आेम प्रकाश साहलाई समाग्री बितरण गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ