ऋणको भार र बेरोजगारी

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ २७ गते:ऋणको भार र बेरोजगारी
नेपालका सबै मध्यमवर्गीय उद्योगी व्यवसायीहरु ऋणको मारमा परेर टाट पल्टिन लागेको अवस्थामा पुगेका छन। साना किसान मिटरव्याज र लघुवित्तको ऋणको घेरामा परेका छन। बेरोजगारीका कारण उच्चशिक्षा प्राप्त युवा पुस्ता डिप्रेशनमा रहेको अवस्था छ। राज्यबाट निराश युवापुस्ता विकल्पको खोजीमा रहेको कारण चुनावमा नयाँ दल उदाएका छन्।
अन्न उब्जाउने किसान भोको छन। घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर छैन । कपडा सिलाउनेहरूसँग अंग ढाक्न कपडा छैन । तै पनि गाँस, वास, कपास तथा रोजगारीको नारा गुञ्जिरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ