जितपुरसिमरामा दासकाे नेतृत्वमा समिति चयन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा माघ १४ गते:

नेपाल शिक्षक संघ जीतपुरसिमरा नगर कार्यसमितिको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जयप्रकाश दासको नेतृत्वमा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मनोजकुमार पोखरेल, उपाध्यक्ष (महिला) मा गुड्डी शर्मा, सचिवमा सीता अधिकारी, पंकज शर्मा, सहसचिवमा गोमा दाहाल, लक्ष्मण कुशवाहा, राजेश दास, सदस्यमा जयादेवी पौडेल, धर्मेन्द्र चौधरी, किशोरी लाल बछार रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ