स्पर्श खबर जितपुर बारा पुस २६ गते:
नेकपा एमालेका नेता बबन सिंह, अंशु सिंह र सुशील यादवले नेपाल सरकारका नव नियुक्त आदरणीय मन्त्री ज्वाला कुमारी साह ज्युलाई आज भेटेर बधाई तथा सफल कार्यकालको लागि शुभकामना।
आज बुधवार एमाले नेता सिंहले मन्त्री साह सँग भेट गर्नुभएकाे हाे
सिंहले मन्त्री साहलाई बधाई तथा सफल कार्यकालकाे कामना पनि गर्नुभएकाे छ । उहाँले अब ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सफलता मिलाेस् भन्ने कामना पनि गर्नुभएकाे छ