श्री नं २८ बाहिनी अड्ड ब्यारेक जितपुरले १४३ जनालाई दलेल कवाज ९ महिने सैन्य तालिम
स्पर्श खबर जितपुर बारा पुस २० गते:
श्री नं २८ बाहिनी अड्ड ब्यारेक जितपुरले १४३ जनालाई दलेल कवाज ९ महिने सैन्य तालिम
सम्पन्न गरेको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका जितपुरमा रहेको श्री नं २८ बाहिनी अड्ड जितपुरमा संचालन भएको थियोे । सि . स दुई सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रस्तुति कारण निरिक्षन तथा अवलोकन गर्न साेही बाहिनी अड्डका प्रमुख सहायक रथी सानुकाजि थापाको प्रमुख अतिथिमा कार्यक्रम सुरु भएको थियोे ।प्रमुख अतिथि थापाले विभिन्न तालिममा उर्वाैत्कृष्ट हुनलाई पुरस्कार प्रमाणपत्र सहित प्रदान गर्नु भएको थियोे । कार्यक्रम बारा पर्सा राैतहाट जिल्लाका जनप्रतिनिधि , जिल्ला प्रहरी प्रमुख , जिल्ला प्रशासन प्रमुख ,पत्रकार आर्मी ,सशस्त्र , लगायत निमन्त्रणा गरेका सेनानी बिदुर राज गिरीले स्पर्श खबरलाइ जानकारी गराए ।कार्यक्रम सहजिकरण प्रमुख सेनानी दिपेश बुढाथोकीले गर्नुभएको थियोे । श्री नं २८ बाहिनी अड्डमा संचालन भएका सैन्य आधार तालिममा १४३ जानले लिएका हुन ।