अभिनेता महेश बाबुलाई लिएर दुई भागमा फिल्म बनाउदै राजामौली

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुस १६ गते-

बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन् । ‘आरआरआर’को बम्पर सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ ।फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन् । राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन् । यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन् ।हो यो फिल्मको सिक्वेल पनि आउनेछ । सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन् । हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं’, उनले भनेका छन् । नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ