बिद्युत प्राधिकरण सिमरा शाखा प्रमुख श्रेष्ठकाे एक्सनले बाँकी बक्यौता नतिरेका ग्राहकलाई  धामधाम  लाइन काट्ने

spot_img
spot_img

बिद्युत प्राधिकरण सिमरा शाखा प्रमुख श्रेष्ठकाे एक्सनले बाँकी बक्यौता नतिरेका ग्राहकलाई  धामधाम  लाइन काट्ने स्पर्श खबर जितपुर बारा पुस १५ गते-
बाराको सिमरा स्थित बिद्युत प्राधिकरण सिमराले पौष महिनामा मात्र १९ जना ठुला ग्राहकहरुको बिद्युत लाईन काटेको छ ।बाँकी बक्यौता रकम ९१ लाख नतिरेका कारण बिद्युत लाईन काटिएको बिद्युत प्राधिकरण सिमराले जनाएको छ ।गत श्रावण देखि हालसम्म सिमरा वितरण केन्द्रले समयमै विद्युत महशुल नबुझाउने ८ सय २३ जना ग्राहकहरूको लाइन काटेको सिमरा बिद्युत बितरण केन्द्र प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो । यसरी लाइन काटिँने ग्राहकले बाँकी बक्यौता रकमको २५ प्रतिशत थप जरिवाना र रू ८ सय ४७ रुपैया ५० पैसा लाइन जोड्ने दस्तुर समेत बुझाउनु पर्ने बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ