रमैलीलाेस्णडले जाडाे छल्न ब्ल्याङेट बितरण

spot_img
spot_img

रमैलीलाेस्णडले जाडाे छल्न ब्ल्याङेट बितरण
स्पर्श खबर जितपुर बारा पुस १३ गते –
चीसाे बढेसँगै चिसोबाट राहत प्रदान गर्नका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा ८ का अध्यक्ष शिव शंकर कुशावाहाले आज एक कार्यक्रम गरि ब्ल्यकेट बितरण गरेको छ । चिसोबाट जाेगिनकाे लागि गरिब,दिन दु: खी रात बिताउनेहरुलाइ ब्ल्यकेट बितरण गरेको हाे । ब्ल्याकेट बितरण कार्यक्रममा मधेस प्रदेश सदस्य देवनारायण चाैधरीले ब्ल्यकेट दिएर सुरुवात गरेका हुन । वडा ८का वडा बजेट बाट दुई लाखा ५० हजारौंको ब्ल्यकेट बितरण गरेको वडा ८ का वडा सदस्य गांग पटेले बताए । वडा ८ मा रहेको गरिब दलित असहायहरुलाइ दुई सय ५० जानलाइ बितरण गरेको छ ।वडा ८ का जनप्रतिनिधि समाजसेवी कलव सबैको सहभागी रहेको थियोे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ