एमाले मन्त्रीहरुलाई जनहितमा काम गर्न अध्यक्ष ओलीको निर्देशन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा पुुष १३ गते- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।शपथ लिएको भोलिपल्ट मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुग्नुभएको थियो ।पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ