नेपालमै पहिलो पटक बाह्रै महिना उत्पादन गर्न मिल्ने उखुको बिरुवाहरुकाे उत्पादन सुरु
स्पर्श खबर जितपुर बारा पुस ६ गते-
नेपालमा पहिलो चोटी उखुको बिरुवा ल्याबबाट उत्पादन भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुरले उखुको नेपालमा tissue calture प्रबिधिबाट पहिलो पटक बिरुवा उत्पादन गर्ने कार्य सुरु गरेको छ ।यस प्रबिधिबाट एउटा बिरुवा ल्याएर एकै चाेटी धेरै संख्यामा निराेगी स्वस्थ बिरुवा उत्पादन गरि उखुको उत्पादन बढाउन सकिन्छ ।
नेपालमै पहिलो पटक बाह्रै महिना उत्पादन गर्न मिल्ने उखुको बिरुवाहरुकाे उत्पादन सुरु

