आज जितपुर तरकारी र फलफूलको मूल्य कति?

spot_img
spot_img

आज जितपुर तरकारी र फलफूलको मूल्य कति?

स्पर्श खबर जितपुर बारा पुस२ गते-

जितपुर फलफुल  तथा तरकारी बजार शनिबारका  लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार हरियो अंगुर ३०० रुपैयाँ रहेको छ ।

अदुवा १०० रुपैयाँ ,  गोलभेँडा ४० रुपैयाँ, अनार २२० रुपैयाँ, स्याउ १५० रुपैया ,केरा ३० रुपैया , अमला ८० रुपैयाँ ६७ , अम्बा ८० रुपैयाँ, नेपाली सुन्तला १०० रुपैयाँ, रातो आलु ५० रुपैयाँ, पियाज ५० रु, स्थानीय काउली ४ रुपैयाँ, कागती १६० रुपैयाँ, किवी २५ रुपैयाँ , हरियो  खुर्सानी ७० रुपैयाँमा किनबेच भइरहेको मनाेज कुमारले बताए  ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६० रुपैयाँ, सिमी ७० रुपैया ,  हरियो धनियाँ ५० रुपैयाँ कायम रहेको  बिकास गुप्ताले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ