स्पर्श खबर जितपुर बारा मंसिर २९ गते-बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। उनी परिवारसहित बुधबार काठमाडौं आएका हुन्। उनी परिवारसहित पशुपतिनाथ मन्दिर, पोखरा र लुम्बिनी भ्रमण गर्नेछन्।
बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि काठमाडौंमा

