पूर्व प्रहरी महानिरीक्षकहरुले सामूहिकरुपमा खारेजीको माग

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर २८ गते-जुनसुकै अदालतमा रहेका जुनसुकै मुद्दा फिर्ता लिन ल्याउन लागेको अध्यादेशको बिरोध गर्दै पूर्व प्रहरी महानिरीक्षकहरुले सामूहिकरुपमा खारेजीको माग गरेका छन् ।
आफ्नो स्वार्थका लागि कानुनी व्यवस्था र थिति बिगार्न तयार हुने नेताहरु नबिर्सौँ । एउटाको गलतलाई सहि भन्न अर्को पक्षको झन् खराब देखाएर बिषयान्तर नगरौँ । हामीलाई बिधि र सुशासन चाहिएको हो । यसका लागि बिधि र कानुनी शासनको पालना सबैले गर्नै पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ