स्पर्श खबर जितपुर बारा मंसिर २७ गते-
बारा जिल्लाको उपमहानगरपालिका भन्दा त गाउँपालिका नै राम्रो छ ।
बारा जिल्लाको उपमहानगरपालिका भन्दा त गाउँपालिका नै राम्रो रहेको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका जुनकी बाराको मुटु भन्निछ तर तेहि मुटुलाई ब्यवस्थापन गरिएको छैन ।
उपमहानगरपालिका जसमा नगर प्रहरी भुमिका सवभन्दा बढी हुनछ। तर जीतपुर सिमर बिगत ७ वर्ष देखि नगरपालिका र उपमहानगरपालिमा कार्यवयन भएको भयो तर पनि यहाँ नगर प्रहरी ब्यवस्थापन गरिएको भेटिएको छैन । बारा जिल्लाको उपमहानगरपालिका भन्दा त गाउँपालिका नै राम्रो किन कि तेहा नगर प्रहरी त छ्न।
जितपुर सिमराका प्रमुख उप-प्रमुख लगाएत वडा अध्यक्षहरुको जीतपुर सिमरा प्रती किन यति गैर जिम्मेवार रहेको केही व्यक्तिहरुको गुनासो रहेकाे छ।
उपमहानगरपालिका मात्र कमाईको जरिया हो।