किताकाट खुल्ने चर्चासँगै बाराका भु माफियामा खुशीयाली 

spot_img
spot_img
किताकाट खुल्ने चर्चासँगै बाराका भु माफियामा खुशीयाली
स्पर्श खबर   जितपुर बारा मंसिर २७ गते- बारा जिल्लामा किता काट खुल्लाएकाे हाल्लाले जग्गा कराेबारी गर्ने खुशीकाे खबर भएको छ । अहिले विभिन्न ठाउँमा किता काट खुल्लाएकाे छ त कुनै ठाउँमा प्रतिकिर्यामा रहेको छ । अहिले बारा जिल्लामा विभिन्न ठाउँमा प्लटिङ भैरहेको छ । तर जग्गा कराेबारी गर्नेमा कुनै ब्यक्ति जग्गाको भु माफियाको  काम गर्ने छ । अहिलेकाे अवस्थामा जितपुरसिमरा उपमहानगरपालिकामा धेरै जग्गाहरु भु माफियाहरुले कब्जा गरेको छ । जितपुरकाे राताेफुलकाे छैउमा,जितपुर टेड सडकमाकाे छैउमा ,जितपुरकाे बालुवा टाेलामा,जितपुरकाे लक्ष्मीटाेलामा  , जितपुरकाे बकुलिय सडकको छैउमा,जितपुरकाे बजरंग वाटिककाे छैउमा , जितपुरकाे नैगल सडकको छैउमा , जितपुरसिमरा उपमहानगरपालिकामा धेरै जग्गाहरु  ऐलानी रहेको छ ।अहिलेकाे स्थानीय सरकारले जग्गाको कराेबारी गर्ने भु माफाइलाई के गर्ने छ भने जितपुरसिमरा नगरका जनताले नजिकबाट  नियाल्दै छ । तपाईंहरु हेर्ने सक्नु हुन्छ  जितपुरसिमरा नगरमा धेरै जग्गाहरु छ भने कतिमा मुद्दा चलिरहेको छ । जितपुरसिमरा नगरका ऐलानी जग्गा  बचाउन छ भने स्थानीय सरकारले एउटा छुट्टै समिति बनाउनु  पर्छ स्थानीयहरुकाे भनाइ रहेको छ ।  जितपुरमा धेरै ऐलानी जग्गा कब्जा गरेको  भवनहरु बनेको सहजि रुपमा देख्न सकिन्छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ