हातोमालो गरेर अगाडि बढनमा जोड दिनु भयो शाहले

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर २४ गते-

कम्प्युटर एसोसिएसन नेपाल महासंघ मधेस प्रदेश कमिटीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन  बाराको कलैया स्थित करण राज पैलेस होटेलमा सम्पन्न भएको छ ।क्कर्यक्रमको प्रमुख अथिती समेत रहेको बारा क्षेत्र नम्बर ३ को नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह र प्रदेश सभा सदस्य महम्द समिरले सयुक्तरुपमा पानसमा दियो बाली साधरण सभाको उद्घाटन गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले क्यानका पहिला रहेको सदस्य र आज अधिवेशनमा चुनिने सम्पुर्ण पदधिकारीहरुलाई हातोमालो गरेर अगाडि बढनमा जोड दिनु भयो। साथै दोस्रो अधिवेशनबाट चयन हुने पदधिकारीहरुलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम क्यानका मधेस प्रदेश अध्यक्ष तथा बारा जिल्ला संयोजक अलोक चौरसियाको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ