डिभिजन बन कार्यालय बारा सिमरामा १२ वटा मुद्दा दर्ता

spot_img
spot_img

डिभिजन बन कार्यालय बारा सिमरामा १२ वटा मुद्दा दर्ता
स्पर्श खबर जितपुर बारा मंसिर २१ गते-
चालू आ. बि.०७९/०८० काे मंसिर २० गतेसम्म डिभिजन बन कार्यालय बारा सिमरामा १२ वटा मुद्दाहरु दर्ता भएका छन् । डिभिजन बन कार्यालय बारामा चालू आ. व. मा परेका १२ आेटै मुदाहरु काठ चाेरी निकासी सम्बन्धि परेका हुन् ।यश आ. व .०७९/०८० मा ढुङ्गा गिटी आेसार पसार तथा बन्यजन्तु चाेरी शिकारी सम्बन्धि कुनै पनि मुद्दा तथा अपराहरु दार्ता नभएको डिभिजन बन कार्यालय बाराका प्रमुख बिनाेद सिंहले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ