मृतकको शव सडकमा राखेर क्षतिपुर्तिकाे माग

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते-

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सडक अवरुद्ध गरिएको छ । मंसिर १५ गते बाराको पथलैया – निजगढ सडक खण्डमा दाउरा लोड गर्ने क्रममा एक गाडीले एकजनालाई ठक्कर फरार भएको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाका विजय माझीको विरगञ्जमा उपचारको क्रममा मंसिर १७ गते साझ मृत्यु भएको थियो । अस्पतालबाट माझीको मृतक शरिर ल्याउन गाउँमा चंदा उठाएर आज शव ल्याईएको परिवारिक स्रोतले जनाएको छ ।

शव अस्पतालबाट ल्याएर त्रिभुवन राजपथमा राखेर सडक बन्द गरि मृतकको उचित न्यायको माग गरिएको छ । ठक्कर दिने गाडीको तिव्रगतिमा खोजी भैरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ