बारा १ क: प्रदेशसभामा चौधरीको सुरुवाती अग्रता

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते-

बारा क्षेत्र नं. १ (क) मा नेकपा एमालेका उम्मेदवार त्रीलोकी चौधरीले अग्रता लिएका छन् ।

उक्त प्रदेशसभा सदस्यको २ हजार ७ सय ६२ मत गणना हुँदा चौधरीले ८ सय ४५ मत प्राप्त गरेका छन् ।

हाल सम्मको मतगणना सम्पन्न हुँदा चौधरीले १२ मतले अग्रता लिएका हुन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद दंगालले ८ सय ३३ मत पाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ