स्पर्श खबर जितपुर बारा मंसिर ५ गते- प्रतिनिधि सभामा मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।क्षेत्र नम्बर १ मा कांग्रेसकी डिना उपाध्यायले सुरुवाती अग्रता लिनुभएको छ । एमालेका उम्मेदवार कमल थापाले पछ्याइरहनुभएको छ ।क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाले सुरुवाती अग्रता लिनुभएको छ ।
मकवानपुर १ मा कांग्रेस, २ मा एमाले अगाडि

