निर्वाचन अपडेट: बारा ४ मतगणना सुरु

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते-बारा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सिमरा स्थित श्री.ने.रा.मा.बि. सिमरामा प्रतिनिधि सभाको मतगणना सुरु भएको हो ।
प्रसौनी गाउँपालिकाको वडा नम्बर १७ बाट मतगणना सुरु भएको हो ।
लगत्तै प्रदेश सभाको मतगणना पनि सुरु गर्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ