निर्वाचनका कारण सुनसान जितपुर बजार

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा  मंसिर ४ गते-

निर्वाचनका कारण जितपुर बजार सुनसान देखिएको छ । जितपुरमा मुख्य सडकदेखि बजार निर्वाचनका कारण सुनसान देखिएको हो ।

मतदाताहरु निर्वाचनमा केन्द्रीत हुँदा र सुरक्षालाई मध्यनजर गर्दै बजार तथा कार्यालयहरु बन्द भएको हुँदा बजार सुनसान देखिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको दोस्रो आम निर्वाचनलाई लिएर मतदाताहरु पनि उत्साहित देखिन्छन् । आफुले दिएको मतकै कारण देशको र आफ्नो भविष्य सुरक्षित बन्नुका साथै देश समृद्ध बन्न सक्ने हुँदा सबै मतदाता मतदान केन्द्रमा पुगेर मतदान गरीरहेका छन् । अनुमति पाएका र अतिआवश्यक बाहेकका सवारी साधन पनि सञ्चालनमा रोक लगाउँदा सडक सुनसान देखिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ