पक्राउ पुर्जी खारिज गर्दै पुर्ण कामकाजमा फर्किए : वडा अध्यक्ष शाह
मनाेज शाह जितपुर बारा पुस ८ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ११ का वडा अध्यक्ष बिन्दालाल साहलाई चेक अन्धार मुद्दामा पक्राउ पुर्जी जारी भैसकेको बेला बादीकाे पक्राउ पुर्जी बधारगरि पुर्ण कामकाजमा परिकिएक छन । चेक अनदार मुद्दामा जिल्ला अदालत बाराले ८ लाख चेक अनदार मुद्दामा जिल्ला अदालत बाराले प्रतिबादि वडा अध्यक्ष बिन्दालाल साहकाे हकंंमा बेरिदकाे आदेशलाई बदार गरि पुर्ण बादीलाइ कुन कुन मितिमा ८ लाख रकम दिएको प्रमाण सहित उपस्थित हुन अदेश जारी गरेको छ ।