तयार भयो दुर्गा माताका मुर्ति( तस्बिरहरू )

मनाेज शाह जितपुर बारा असाेज १४ गते:

हिन्दुहरूले पुज्ने दुर्गा माताको मूर्ति बनाउँदै शिल्पकार । दसैँ नजिकिएसँगै बजारमा दुर्गा माताको मूर्ति, पोष्टर लगायतका सामाग्रीहरूको कारोबार सुरु भएको छ ।

दसैँमा हिन्दु धर्मावलम्बीहरूले दुर्गा मातालाई महादेवीकारुपमा विशेष पूजाआजा गर्ने गर्दछन् । दुर्गा पूजाका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा माटो र घाँसबाट दुर्गाको मूर्तिलाई अन्तिम रुप दिँदै शिल्पकार ।