राैतहटमा गार्मीका कारण बिधार्थीहरु बेहाेस

राैतहटमा गार्मीका कारण बिधार्थीहरु बेहाेस ।

रौतहटमा गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेका छन् । धेरै जसो विद्यालयले गर्मीका कारण आफ्नो विधालयमा बिदा समेत दिएका छन् भने कतिपय विद्यालयले विद्यालयको समय तलमाथि गरि विद्यालयमा पठनपाठन गराइ रहेका छन् । यस्तै आज श्री माध्यमिक विद्यालय पथराका कक्षा ७ काे छात्रा अत्यधिक गर्मीकाे कारणले बेहाेस भएकाे छन