बाराकाे विद्यालयमा तिन विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित

निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका तिन विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।

गौरीशंकरमा अध्ययनरत सिटिईभिटीको प्रवीणता प्रमाण पत्रको प्रथम वर्षको पुरक परीक्षामा सहभागी हुन नपाएपछि विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन ।

विद्यालयको प्राविधिक शिक्षालयमा अध्यन्नरत भवानी थापा मगर, अंन्शु गुप्ता र रिन्कु पासवानले भरेको (पुरक) परीक्षाको आवेदन फारम सिटिईभिटीसम्म नपुगेका कारण परीक्षाबाट उनीहरु बञ्चित भएका छन् ।

यता विद्यालय प्रशासनलाइ फाेन गर्दा फाेन उटेन् ।