ग्रामीण सडक निर्माणका लागि एक कराेड रुपैया बजेट बिनियाेजा : प्रतिनिधि श्रेष्ठ

ग्रामीण सडक निर्माणका लागि एक कराेड रुपैया बजेट बिनियाेजा : प्रतिनिधि श्रेष्ठ
मनाेज शाह जितपुर बारा भदौ २ गते:

ग्रामीण सडक निर्माणका लागि एक कराेड रुपैया बजेट बिनियाेजा : प्रतिनिधि किसान श्रेष्ठद्वारा । बारा जिल्लाकाे

जितपुरसिमरा उपमहानगरपालिका वडा २२ अमलेखगञ्ज ३ नम्बर पुलदेखि ढुकुबास जाने ग्रामीण सडक निर्माणको लागि एक कराेड रुपैयाँ बिनियाेजन भएको छ । अर्थिक वर्ष २०८१/८२ काे लागि शहरी बिकास मन्त्रलयबाट उक्त रकम प्राप्त भएको हाे शहरी तथा पुर्वाधार बिकास कार्यालय बिरगंजकाे प्रबिधिक टाेलिले स्थलगत ,नाप तथा जाँचकाे काम अगाडि बढाएको छ । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठको पहलमा उक्त बजेट प्राप्त भएको जनाएको छ बाराको पर्यटकीय नगरीकाे रुपमा अमलेखगञ्ज प्रसिद्ध छ ।