पथलैया प्रहरीले ६२ केजि गाजा पक्राउ

मनाेज शाह जितपुर बारा साउन ३० गते:

आज बिहान पथलैया प्रहरीले ६२ केजी अबैध गाजा पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा १

पथलैया चोक स्थितमा प्रहरी टोलीको चेकजाँच गर्ने क्रममा हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको माइक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माइक्रो भागेको र उक्त माइक्रोलाई लखेट्दै पन्छ्याउँदै जाँदा जितपुरसिमरा उ.म.न.पा. वडा नं १ गुम्बाटोल स्थितमा उक्त माइक्रो र ला.औ.गाँजा ६२ केजी ला.औ. गाँजा छोडी मानिस फरार भएको मानिसको खोजतालस. भइरहेको प्रहरीले जनाएको छ। गाडी र उक्त ला.औ.गाजा जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया पुलिस चौकीको नियन्त्रणमा रहेको छ ।