बाराकाे मन्दिर भित्र रहेको त्रिशूल ,डम्बरु बहिरा फालिएका भेटिए

मनाेज शाह जितपुर बारा साउन १३ गते

विश्रामपुर गाउँपालिका वडा नं ५ नकटुवा टोल स्थित ब्रहम बाबा उर्फ शिव मन्दिरभित्र राखिएको सर्प , त्रिशुल ,डम्बरु बाहिर लगि फालिएको अवस्थामा भेटिएको र स्थानियहरु ति फालिएका समानहरु ल्याई मन्दिरमा राखिएको छ ।दुई जनालाई प्रहरीले समातेर आनुशन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिनु भएको छ । थप बिवारण आउन बाकी ।